महाकवि देवकोटा यस्ता थिए ।

महाकवि लक्ष्मीप्रसाद देवकोटा जीवनको एक कालखण्डमा  ३ महिनाका शिक्षा मन्त्री पनि भए  । विपी कोइराला नेतृत्वको सरकारमा उनी मन्त्री भएका थिए ।
विक्रम संवत २०१६ सालमा महाकवि देवकोटा विरामी अवस्थामा हालको पाटन अस्पताल [शान्तभवन] मा
तर
, मर्नु अघिल्लो दिन शान्त भवन अस्पतालको सैयामा आफ्नी श्रीमतीतिर पुलुक्क हेर्दै भनेछन्, ” बज्यै अब तिमीसँग कति पैसा बाँकी छ ?”
श्रीमती मनदेवीले केही बोल्न सकिनन् ।
देवकोटाले भनेछन्,” मलाई दुई रुपैयाँको पोटासियम साइनाइड किनेर ल्याइदेउ, अब म दुई दिन मात्र पनि बचेँ भने तिमीसँग मेरो कृया गर्ने खर्च पनि बाँकी हुँदैन।
कस्तो अचम्म । राम्रो उपचार नपाएर ५० बर्षमै मर्नुपर्ने उनी पनि मन्त्री अनि रुघा मात्रै लाग्दा समेत बिदेशमा उपचार गराउने अहिलेका पनि मन्त्री।