गणेशमान सिंह [वि.सं. १९७२ कार्तिक २४ - २०५४ अाश्विन २]
-------------------------------------------------------------------
कार्तिक २४ गते लाैह पुरूष गणेशमान सिंहको जन्म दिवस । विक्रम संवत् २०४६ साल, तदअनुसार सन् १९९० को राष्टिूय जनआन्दोलनका लागि कम्युनिष्टहरूसूग मिलेर पञ्चायत बिरूध्द आन्दोलनको घोषणा गर्ने गणेशमानसिंह उक्त आन्दोलनका सर्वोच्च कमाण्डर थिए।
२०५० सालमा भाषण गर्दै गणेशमान सिंह - तस्विर विकिपिडिया |
उनलाई लौह पुरुष, फादर अफ डेमोक्रेसी, सर्वमान्य नेता, वीर गणेशमान, वरिष्ठ प्रजातन्त्रवादी नेता, नेपाली जनक्रान्तिका महान योद्धा, २०४६ सालको ऐतिहासिक जनआन्दोलनका कमाण्डर सर्वोच्च नेता आदि उपनामले पनि चिनिन्छ।