1. सन् १९१५ मा टुँडिखेलमा एकिकृत गरिएका गोर्खा फैाज तथा भरियाहरू, भारत सरकारको अनुरोधमा नेपालीफैाज
विश्वयुद्धमा परिचालित भएको थियो । पहिलो विश्वयुद्ध (१९१४-१९१९) पछि नेपालबाट ६०
हजार भन्दा बढि गोर्खा फैाजमा (ब्रिटिश गोर्खा) भर्ना गरिएका/भएका थिए ।
[Soldiers of the Gurkha Army assemble on the Tundikhel in 1915. Along with the Porters, they were part of a contingent sent to India on request of the Government of India to aid the war effort, by the end of World War 1 more than 60000 men were recruited for the British Gurkha.]